सामाजिक अध्ययन : नमुना प्रश्नपत्र - २०८० || Class 10 Social Model Question 2080 || SEE New Course

सामाजिक अध्ययन : नमुना प्रश्नपत्र - २०८० || Class 10 Social Model Question 2080 || SEE New Course

सामाजिक अध्ययन : नमुना प्रश्नपत्र - २०८० SEE 10 Social Model Question 2080 Class 10 Social Model Question 2080 New Course/New Syllabus #SEE_Social_Model_Question #Class10_Model_Question2080 #CDC_Question_2080 #Namuna_Prashnapatra .............................................................................. Welcome to JRD Nepal Official Nepali Channel. .............................................................................. Class 10 Social Studies एकाइ एक : हामी र हाम्रो समाज पाठ १ सामाजिकीकरण पाठ २ हाम्रा पहिचान पाठ ३ विविधतामा एकता पाठ ४ हाम्रा राष्ट्रिय गौरव एकाइ दुई : विकास र विकासका पूर्वाधार पाठ १ मानव विकास सूचकाङ्क पाठ २ दिगो विकास पाठ ३ नेपालमा सङ्घीयता पाठ ४ राष्ट्रिय गौरवका आयोजनाहरू एकाइ तीन : हाम्रा सामाजिक मूल्य र मान्यता पाठ १ हाम्रा राष्ट्रिय सम्पदा पाठ २ हाम्रा लोकगीत पाठ ३ नेपाली लोकबाजा पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य पाठ ५ हाम्रा राष्ट्रिय दिवसहरू पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्वहरू पाठ ७ विश्वबन्धुत्व र मानवता पाठ ८ हाम्रो सामाजिक दायित्व एकाइ चार : सामाजिक समस्या र समाधान पाठ १ मानव बेचबिखन एक गम्भीर सामाजिक समस्या पाठ २ यौन विकृति र विसङ्गति पाठ ३ घरेलू हिंसा पाठ ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार पाठ ५ अन्धविश्वास हटाऔं पाठ ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान सिप पाठ ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको भूमिका एकाइ पाँच : नागरिक चेतना पाठ १ व्यवस्थापिका पाठ २ सङ्घीय कार्यपालिका पाठ ३ न्यायपालिका पाठ ४ राजनीतिक दल पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका पाठ ६ मानव अधिकार पाठ ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमिका पाठ ८ उपभोक्ता अधिकार एकाइ छ : हाम्रो पृथ्वी पाठ १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू पाठ २ विश्वका हावापानीका प्रकारहरू पाठ ३ उष्ण मण्डल पाठ ४ समशीतोष्ण मण्डल पाठ ५ शीत प्रदेश पाठ ६ विश्वको हावापानी धरातलीय विविधता र प्रभाव पाठ ७ उत्तर अमेरिका महादेश पाठ ८ दक्षिण अमेरिका महादेश पाठ ९ अफ्रिका महादेश पाठ १० प्राकृतिक प्रकोप : भूकम्प पाठ ११ नक्सा कार्य पाठ १२ नक्सासम्बन्धी आधुनिक प्रविधि एकाइ सात : हाम्रो विमत पाठ १ वि.सं. २००७ सालको क्रान्ति र दिल्ली सम्झौता पाठ २ प्रजातान्त्रिक व्यवस्थाको एक दशक (विसं २००७ देखि २०१७) पाठ ३ वि.सं. २०१७ देखि २०४६ सम्मका राजनीतिक घटनाहरू पाठ ४ वि.सं. २०४६ देखि वि. स. २०६३ सम्मका प्रमुख राजनीतिक घटनाहरू पाठ ५ वि.सं. २०६३ देखि २०७९ सम्मका राजनीतिक घटनाक्रम पाठ ६ प्रथम विश्वयुद्ध : कारण र घटनाक्रम पाठ ७ प्रथम विश्वयुद्धका परिणाम पाठ ८ दोस्रो विश्वयुद्ध र यसका कारण पाठ ९ दोस्रो विश्वयुद्धका परिणाम र नेपालको भूमिका पाठ १० स्थानीय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण एकाइ आठ : आर्थिक क्रियाकलाप पाठ १ उर्जा र विकास पाठ २ पर्यटन प्रवर्धन पाठ ३ रोजगारी पाठ ४ वित्तीय शिक्षा पाठ ५ वित्तीय उपकरण पाठ ६ सहकारी पाठ ७ बचत र विमा पाठ ८ राजस्व पाठ ९ आवधिक योजना एकाइ नौ : हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग पाठ १ नेपालको परराष्ट्र नीति पाठ २ संयुक्त राष्ट्र सङ्घ पाठ ३ संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरू पाठ ४ विश्वव्यापीकरण र स्थानीयकरण पाठ ५ सूचना तथा सञ्चार प्रविधि पाठ ६ समसामयिक घटना एकाइ दस : जनसङ्ख्या र यसको व्यवस्थापन पाठ १ नेपालको जनसङ्ख्याको आकार र वृद्धिदर पाठ २ नेपालको जनसङ्ख्याको बनोट पाठ ३ जनसङ्ख्याको वितरण पाठ ४ पारिवारिक योजना र गुणस्तरीय जीवन पाठ ५ जनसङ्ख्या र वातावरणविचको अन्तरसम्बन्ध पाठ ६ सामुदायिक स्वास्थ्य .............................................................................. Please, also visit Playlists : ......................................................................... Embedding to a website is allowed. © JRD Nepal Thanks for watching & visiting in our channel JRD Nepal.