Aajako Rashifal Chaitra 19 | आजको राशिफल चैत १९ | Todays Horoscope 01, April 2025 | ajako rashifal

Aajako Rashifal Chaitra 19 | आजको राशिफल चैत १९ | Todays Horoscope 01, April 2025 | ajako rashifal

19, चैत, 2081 - 01, April, 2025, मंगलवार मेष–धेरै बोल्ने बानीले दुःख पाइएला होस पुर्याउनु होला । धनको नाश पनि होला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागी खर्च हुनेछ । वृष– आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जाँगरमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन । मिथुन–गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ, धन कमाउने योग छ । कामममा जोश जाङर आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने छ । उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । कर्कट–सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् ।लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । सिंह–भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछी लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन । सोचे आनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । कन्या–मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ । सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा र मीठ खाजाको आनन्द पनि मिल्नेछ । आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ । तुला–आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ,पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला । वृश्चिक– केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ हुनुका सथै धर्मिक कार्यमा सम्लग्न हुने समय छ । बाहान चौपाय आदी प्राप्त होला साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ धनु–केही विवाद तथा समेत परिने योग छ सावधान रहनु होला ।शरिरीक तथा मानसिक आलस्यता बढ्नेछ झै भगडा हुने दिन छ । अनावस्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला । मकर–परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन । घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउने छ । कुम्भ–प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ । मीन–मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान–सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ ।कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । विशेष कुरा : सधै रुपैया पैसाको अभाव हुने अथवा टुम टुम हुने छ भने परिवारमा नाकनिके स्वभाव याे खाने, याे नखाने, आफ्नाे पौरखकाे अन्न नखाने र पैत्रिक सम्पत्तिको बेवास्था हुदा नि यो अवस्था आउन सक्छ । #AajakoRashifalChaitra19 #आजकोराशिफलचैत१९ #TodaysHoroscope01April2025 #ajakorashifal Aajako Rashifal Chaitra 19 | आजको राशिफल चैत १९ | Todays Horoscope 01, April 2025 | ajako rashifal चैत १९ गते मंगलवार २०८१ 01 April 2025, Tuesday आजको राशिफल, Aajako rashifal, Rashifal 2081, Daily horoscope today, Rashifal,Rashifal 2081 nepali, rashifal 2081, rashifal nepali, Aajaka rashifal, Aaj ka rashifal, Rashifal today, Rashifal today in nepali, राशिफल,राशिफल २०८१, राशिफल आजको, Today Horoscope, Horoscope 2025,horoscope in nepali, tulasi guru, ajako rashifal, Chaitra 19 rashifal, Chaitra 19, gateko rashifal, aja ko rashifal Chaitra 19, चैत १९, aaja ko Chaitra 19, Chaitra 19 rashifal, Aaj ko Rashifal in Nepali,Aaj ko Rashifal,Daily Rashifal in Nepali,Daily Rashifal,Dainik Rashifal,Aajako Rashifal 2025,rasifal),aajako rasifal,Aajako rasifal Chaitra 19,aajako rashifal nepali rashifal,aajako rashifal nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi, Mithun Rashi, Karkat Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi, Dhanu Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal N epali,aaja ko rashifal, rashifal 2024, rasifala today, आजको राशिफल, rashifal 2081 ,nepali rashifal, rasifal,aajako rasifal, rashifal today in nepali, #aajakorashifal, aajako rashifal 2081, ajako rashifal in nepali, today rashifal, rashifal today, aaja ko rasifal, today rashifal in nepali, horoscope for today, nepali rashifal 2024, आजको राशिफल,Aajako rashifal,Rashifal 2081,