आजको राशिफल | २०८१ चैत्र ०१ गते शुक्रवार | March 14, 2025 | 2081 Chaitra 01 | Aaja Ko Rashifal

आजको राशिफल | २०८१ चैत्र ०१ गते शुक्रवार | March 14, 2025 | 2081 Chaitra 01 | Aaja Ko Rashifal

आजको राशिफल शुक्रवार, चैत्र ०१, २०८१ १४ मार्च सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal March 14, 2025 Horoscope Prediction चैत्र ०१ गते शुक्रवारको राशिफल फाल्गुन शुक्ल (चिल्लाथ्व) पूर्णिमा, उत्तराफाल्गुनी नक्षत्र, सिंह राशिको चन्द्रमा, शूल योग, बब र बालब करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शुक्रवारको राशिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, चैत्र महिनाको राशिफल, मासिक राशिफल, वैशाख महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, फाल्गुन शुक्ल पक्ष, पूर्णिमा तिथि, उत्तराफाल्गुनी नक्षत्र, शूल योग, बब करण, बालब करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, फागु पूर्णिमा, तराईमा होली, होलीपुह्नि, श्री चैतन्य महाप्रभु जयन्ती, मन्वादि, हरिसिद्धि भवानीयात्रा, ।चैत्र सङ्क्रान्ति, वसन्त ऋतु प्रारम्भ आनन्दादि योग : शुभ, चन्द्रवर्ण : रातो (दिउँसो १२:३१ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (दिउँसो १२:३१ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : वायव्य (दिउँसो ११:४४ बजेसम्म) त्यसपछि पूर्व, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका ०९:२४ बजेपछि, नक्षत्र शूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१७ बजे र सूर्यास्त : साँझ ०६:११ बजे चन्द्रोदय : साँझ ०६:०१ बजे र चन्द्रास्त : पूर्णिमा भएकाले रातभरि चन्द्रास्त हुँदैन आजको अभिजित मुहूर्त :– दिउँसो ११:५० बजेदेखि १२:३८ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– चर वारवेला : बिहान ०६:१७ देखि ०७:४६ सम्म, साँझ ०४:४२ देखि ०७:४२ सम्म र भोलि बिहान ०४:४६ देखि सूर्योदयसम्म लाभ वारवेला : बिहान ०७:४६ देखि ०९:१६ सम्म र बेलुका १०:४३ देखि १२:१४ सम्म अमृत वारवेला : बिहान ०९:१६ देखि १०:४५ सम्म र भोलि बिहान ०३:१५ देखि ०४:४६ सम्म काल वारवेला : दिउँसो १०:४५ देखि १२:१४ सम्म र बेलुका ०९:१२ देखि १०:४३ सम्म शुभ वारवेला : दिउँसो १२:१४ देखि ०१:४३ सम्म र मध्यरात्रीपछि ०१:४५ देखि ०३:१५ सम्म रोग वारवेला : दिउँसो ०१:४३ देखि ०३:१३ सम्म र बेलुका ०७:४२ देखि ०९:१२ सम्म उद्वेग वारवेला : दिउँसो ०३:१३ देखि ०४:४२ सम्म र मध्यरात्रीपछि १२:१४ देखि ०१:४५ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १०:४५ देखि १२:१४ सम्म यमघण्ट : दिउँसो ०३:१३ देखि ०४:४२ सम्म गुलिक काल : बिहान ०७:४६ देखि ०९:१६ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र उत्तर दिशाको तथा दिउँसो १२:३१ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको तथा दिउँसो ११:४४ बजेपछि उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– फागु पूर्णिमा, तराईमा होली, होलीपुह्नि, श्री चैतन्य महाप्रभु जयन्ती, मन्वादि, हरिसिद्धि भवानीयात्रा, चैत्र सङ्क्रान्ति, वसन्त ऋतु प्रारम्भ आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०२ गते : वसन्तादि (तिथिका हिसाबले वसन्त ऋतुको प्रारम्भ), साभ्यङ्ग स्नान (शरीरमा तेल घसेर नुहाउने दिन), वसन्तोत्सव, आँपको मुजुरा खाने दिन, गणगौर पूजा प्रारम्भ, रतिकाम महोत्सव, नाला मत्स्येन्द्रनाथ स्नान (नालान्हँव, चक याँत, धुल याँत), मुहूर्त : पसल थाप्ने (दोकान खोल्ने), ०३ गते : द्विपुष्कर योग दिनको १०:२८ बजेदेखि ०३:१६ बजेसम्म, राष्ट्रिय लेखक दिवस, मुहूर्त : व्रतबन्ध, पसल थाप्ने (दोकान खोल्ने) ०४ गते : नाला यात्रा आज दिउँसो १२:३१ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको सिंह राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कन्या राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:47 #पञ्चाङ्ग 03:05 #शुभ_साइत 04:57 #मेष 07:53 #बृष 10:08 #मिथुन 12:24 #कर्कट 14:45 #सिंह 17:03 #कन्या 19:21 #तुला 21:39 #बृश्चिक 24:00 #धनु 26:24 #मकर 28:44 #कुम्भ 31:09 #मीन 33:28 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Friday's horoscope, Saturday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2081, Nepali horoscope, Chaitra month horoscope, monthly horoscope, Vaishakh month horoscope, annual horoscope for 2082, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Phalgun Shukla Paksha, Purnima date, Uttara Phalguni Nakshatra, Shula Yoga, Bab Karan, Balab Karan, Kalayukta Samvatsar, Surya Uttarayan, Vasant Ritu, Phagu Purnima, Holi in the Terai, Holipuhni, Shri Chaitanya Mahaprabhu Jayanti, Manvadi, Harisiddhi Bhavaniyatra, Chaitra Sankranti, Beginning of the Vasant Ritu