Shree Krishna Luitel "COMEDY BOKEDAARI" in Isarel (MERE DIL MEY BASH BASKAY)
गैर आवासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद "NRNA, NCC" इजरायलको आयोजनामा विभिन्न ११ वटा संघ संस्थाहरुको सह आयोजना तथा इजरायली मेनपावर एजेन्सी याद वेयाद मेन पावर एजेन्सीको प्रमुखप्रायोजकत्वमा नेपालका चर्चित कलाकारहरुको जोडदार सांगितक प्रस्तुतीका विच इजरायलको तेलअभिवमा नयाँ बर्ष सांगितिक साँझ २०७३ सम्पन्न भएको छ । कार्यक्रममा चर्चित कमेडी गायक श्रीकृष्ण लुईंटेलको हास्य-व्यंग्यात्मक गीतहरुले दर्शकलाई खुवै मनोरञ्जन दिलाउन सफल भए । दर्शकहरुलाई खुवै झुमाएको थियो ।