Cracked nipples cause and treatment in Nepali [स्तनको मुन्टा किन फुट्छ र उपचार कसरि गर्ने (नेपालि) ]

Cracked nipples cause and treatment in Nepali [स्तनको मुन्टा किन फुट्छ र उपचार कसरि गर्ने (नेपालि) ]

Cracked nipples cause and treatment in Nepali [स्तनको मुन्टा किन फुट्छ र उपचार कसरि गर्ने (नेपालि) ] #Cracknipple #दुधगान्धिनु #स्वास्थ्य #सन्देस हामी स्वास्थ्य सेवामा निरन्तर छौ र रहनेछौ सन्तान जन्माउनु नारीको प्राकृतिक गुर्ण हो । एक असल नारिलाइ सन्तान जन्माउन जति पीडा हुन्छ, त्यो भन्दा सन्तान प्राप्तिको रहर अझै धेरै हुन्छ । त्यति धेरै पीडा र रहरको बीचमा सन्तान प्राप्त भएपछि उस्लाइ स्तनपान गराउन हुर्काउन बढाउन उतिनै कठिनाइ हुन्र गर्छ । राम्रो सङ स्तनपान गरायो भने त्यो सन्तान भोलि राम्रो शरीर र दिमाग लिएर राष्टको भबिस्य बोकेर हिड्छ भने राम्रो स्तन्पान पाएन भने राष्ट्रको बोझ पनि बन्न सक्छ । कुनै पनि सन्तान्को शारीरिक र मानसिक वृद्धि बिकास्को लागि स्तनपानको ठूलो भुमिका रहने गर्छ । स्तन सुनिने, च्यतिने, फुट्ने र गान्धिने समस्या ले स्तनपानमा समस्या हुने मात्र हैन आमालाई पिडाका साथै भबिस्यमा स्तन्को क्यान्सर हुने र बच्चाको स्वास्थ्यमा प्रत्यक्ष असर र वृद्धि बिकासमा असर हुन्छ । थप जानकारीको लागि youTube मा Video हेर्नुहोस हाम्राे शरिर प्रति हामी अपार माया प्रकट गर्छाै । जसरि तपाइ आफ्नो जिवनमा सफल र सुखी बन्न संघर्ष गर्नु हुन्छ त्यसरि ने तपाइको शरिरको हरेक अङ्गले स्वस्थ रहन संघर्ष गरिराखेको हुन्छ, तसर्थ तपाइको हरेक अङ्ग स्वस्थ भयो भने तपाइको पुरै जिवन स्वस्थ र सफल रहन्छ ।कसरि स्वस्थ रहने, कसरि स्वस्थ जिवन जिउने कसरि हरेक अङ्ग अङ्गलाइ स्वस्थ राख्ने यस्ता स्वास्थ्य सम्बन्धि भिडियाे हामीले ल्याइरहेका छौ।तपाइ साचिकै स्वस्थ जिवनयापन गर्न चाहानु हुन्छ भने यो chanel लाई subscribe गरेर तपाइको स्वास्थ्य जिवनको सुरुवात गर्नुहोस र हाम्रो च्यानेलमा रहेका सबै भिडियो हेरि आफ्नो जिवनलाई सार्थक बनाउनुहोस साथै भिडियो मनपरेमा भिडियोलाई like, comment र share गरेर नेपालको सम्पुण ब्यक्ती माझ पुर्याउनुहोस ताकि तपाइजसरि नै नेपालका हरेक नागरिक स्वस्थ जिवन शैली जिउन सकुन । "स्वास्थ्य नै धन हो, स्वास्थ्य नै जिवन हो स्वास्थ्य बिनाको जिवन र धन दुबै हाम्रो लागी बोझ हो" (-धन्यवात_) Healing Tips for Nipple Cracks or Abrasions while breastfeeding - Dr.Kritika Agarwal How to Heal Cracked and Sore Nipples While Breastfeeding: Saline Soak Treatment breast cracking during pregnancy breast crack cream breast crack breast crack during breastfeeding breast cracking breast crack during breastfeeding in tamil breast cracking with breastfeeding breast crack chiropractor breast crack cream breast cracking during pregnancy breast crack treatment breast crack during breastfeeding cream breast crack during breastfeeding in hindi breast me crack kaise thik kare crack chicken breast recipes breast bone crack how to crack a turkey breast crack on breast