
उच्च ऊर्जाको लागि दैनिक खाने खाना | 3 Foods for Better Digestion, Sugar Control & High Energy Levels
#food #energy #health #diet #sadhguru #सद्गुरु #nepal #nepali सद्गुरु तीनप्रकारका अति आवश्यक खानेकुराहरूबारे बताउनुहुन्छ जसले तपाईंको आहारमा हुने पोषणको मात्रा र त्यसको समग्र स्वस्थतालाई बढाउन सक्छ । उहाँले स्वस्थ र सन्तुलित जीवनशैलीको मार्ग प्रदान गर्दै यी खानेकुराहरूलाई तपाईंको दैनिक खानामा समावेश गर्नुको महत्त्वबारे पनि बताउनु हुन्छ। English Video Link : • 3 Foods for Better Digestion, Sugar C... एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म–रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ । सद्गुरु नेपाली फेसबुक / sadhgurunepali सद्गुरु नेपाली ब्लग https://isha.sadhguru.org/in/ne/wisdom