
कक्षा ८ नेपाली | प्रथम त्रैमासिक परीक्षाको नमुना सेट | Nepali 8 Model Questions
प्रथम त्रैमासिक परीक्षा तयारी सामग्री २०८० विषय : नेपाली कक्षा : ८ प्रस्तोता : दिनेश के. सी. जालुपा माध्यमिक विद्यालय टोखा ८, काठमाडौँ #Nepali_8_Model_Questions #Dinesh_Kandel_KC विशिष्टीकरण तालिकाअनुसार तयार पारिएको नमुना प्रश्नपत्र सेट १ मा स्वागत छ । यस युट्युब च्यानललाई लाइक तथा सब्स्क्राइब गर्न हार्दिक अनुरोध गरिन्छ । धन्यवाद !