आजको राशिफल | २०८१ चैत्र १७ गते आइतवार | March 30, 2025 | 2081 Chaitra 17 | Aaja Ko Rashifal

आजको राशिफल | २०८१ चैत्र १७ गते आइतवार | March 30, 2025 | 2081 Chaitra 17 | Aaja Ko Rashifal

आजको राशिफल आइतवार, चैत्र १७, २०८१ ३० मार्च सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal March 30, 2025 Horoscope Prediction चैत्र १७ गते आइतवारको राशिफल चैत्र शुक्ल (चौलाथ्व) प्रतिपदा/परेवा, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, ऐन्द्र योग, बब र बालब करण, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, आइतवारको राशिफल, सोमवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, चैत्र महिनाको राशिफल, मासिक राशिफल, वैशाख महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, चैत्र शुक्ल पक्ष, प्रतिपदा/परेवा तिथि, रेवती नक्षत्र, ऐन्द्र योग, बब करण, बालब करण, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, चन्द्रोदय (चन्द्रदर्शन), नयाँ संवत्सरको प्रारम्भ (आजदेखि सङ्कल्पादिमा सिद्धार्थी नाम गरेको संवत्सरको उच्चारण गर्नुपर्छ), वासन्ती नवरात्र (चैते दशैं) प्रारम्भ, घटस्थापना, नवरात्रअन्तर्गत प्रथम दिवस (श्री शैलपुत्री भगवतीको पूजादि), तेल लगाउने र नीमको पात खाने दिन, भद्रकाली पीठमा लिङ्गपातन, चोभार आदिनाथ स्नान, बैतडी विश्वनाथ मन्दिरमा कोटिहोम मेला सुरु, ज्योतिष दिवस आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवर्ण : पहेंलो (साँझ ०६:४४ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (साँझ ०६:४४ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : पूर्व (दिउँसो ०२:४४ बजेसम्म) त्यसपछि उत्तर, वारशूल : पश्चिम, धनिष्ठा पञ्चक/सरुन समाप्ति (साँझ ०६:४४ बजे), नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०६:२० बजे चन्द्रोदय : बिहान ०६:२८ बजे र चन्द्रास्त : साँझ ०६:२६ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४५ बजेदेखि १२:३४ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– उद्वेग वारवेला : बिहान ०५:५९ देखि ०७:३२ सम्म, साँझ ०४:४७ देखि ०७:४७ सम्म र भोलि बिहान ०४:३२ देखि सूर्योदयसम्म चर वारवेला : बिहान ०७:३२ देखि ०९:०४ सम्म र बेलुका १०:४२ देखि १२:१० सम्म लाभ वारवेला : बिहान ०९:०४ देखि १०:३७ सम्म र भोलि बिहान ०३:०४ देखि ०४:३२ सम्म अमृत वारवेला : दिउँसो १०:३७ देखि १२:०९ सम्म र बेलुका ०९:१५ देखि १०:४२ सम्म काल वारवेला : दिउँसो १२:०९ देखि ०१:४२ सम्म र मध्यरात्रीपछि ०१:३७ देखि ०३:०४ सम्म शुभ वारवेला : दिउँसो ०१:४२ देखि ०३:१५ सम्म र बेलुका ०७:४७ देखि ०९:१५ सम्म रोग वारवेला : दिउँसो ०३:१५ देखि ०४:४७ सम्म र मध्यरात्रीपछि १२:१० देखि ०१:३७ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : साँझ ०४:४७ देखि ०६:२० सम्म यमघण्ट : दिउँसो १२:०९ देखि ०१:४२ सम्म गुलिक काल : दिउँसो ०३:१५ देखि ०४:४७ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पश्चिम र उत्तर दिशाको तथा साँझ ०६:४४ बजेपछि पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पश्चिम दिशाको तथा दिउँसो ०२:४४ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– चन्द्रोदय (चन्द्रदर्शन), नयाँ संवत्सरको प्रारम्भ (आजदेखि सङ्कल्पादिमा सिद्धार्थी नाम गरेको संवत्सरको उच्चारण गर्नुपर्छ), वासन्ती नवरात्र (चैते दशैं) प्रारम्भ, घटस्थापना, नवरात्रअन्तर्गत प्रथम दिवस (श्री शैलपुत्री भगवतीको पूजादि), तेल लगाउने र नीमको पात खाने दिन, भद्रकाली पीठमा लिङ्गपातन, चोभार आदिनाथ स्नान, बैतडी विश्वनाथ मन्दिरमा कोटिहोम मेला सुरु, ज्योतिष दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) आज साँझ ०६:४४ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको मीन राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको मेष राशि हुनेछ । आज रेवती र अश्विनी नक्षत्र परेको दिन हो । यी दुबै नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र भन्ने गरिन्छ । यस्तो नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने ज्योतिषीय विधान रहेको देखिन्छ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:51 #पञ्चाङ्ग 03:10 #शुभ_साइत 05:48 #मेष 08:41 #बृष 11:05 #मिथुन 13:26 #कर्कट 15:49 #सिंह 18:07 #कन्या 20:34 #तुला 22:55 #बृश्चिक 25:15 #धनु 27:30 #मकर 29:58 #कुम्भ 32:18 #मीन 34:31 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Sunday's horoscope, Monday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2081, Nepali horoscope, Chaitra month horoscope, monthly horoscope, Vaishakh month horoscope, annual horoscope for 2082, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Chaitra Shukla Paksha, Pratipada/Pareva Tithi, Revati Nakshatra, Aindra Yoga, Bab Karan, Balab Karan, Siddhartha Samvatsar, Surya Uttarayan, Spring season, Moonrise (Chandradarshan), beginning of a new Samvatsar (from today onwards, the Samvatsar named Siddharthi should be pronounced in Sankalpadi), beginning of Vasanti Navratri (Chaite Dashain), Ghatasthapana, first day of Navratri (worship of Shri Shailputri Bhagwati), day of applying oil and eating neem leaves, Bhadrakali Lingapatan on Peetha, Chobhar Adinath bath, Kotihome Mela starts at Baitadi Vishwanath Temple, Astrology Day