
Aajako Rashifal Fagun 29 | आजको राशिफल फागुन २९ | Todays Horoscope 13, March 2025 | ajako rashifal
29, फागुन, 2081 - 13, March, 2025, विहिवार मेष–पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ ।धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। वृष–पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार—व्यवसायमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन्। हिम्मतले काम लिने समय छ। मिथुन–आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइउला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । घरमा सुख–समृद्धि बढ्नेछ। बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ। कर्कट–केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला।कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आर्थिक अभावले भने अलि सताउनेछ । व्यवसायमा केही उतारचढाव आउला । प्रेम र मित्रताको बन्धन कसिन सक्छ।अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ। सिंह–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । कुटुम्बको सहयोग प्राप्त होला । नोकरी प्राप्त हुने सम्भावना छ। कन्या–कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। मित्रता र प्रेमको बन्धन कसिन सक्छ। तुला–लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धनजनको आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। यात्राको योग छ । पठनपाठनमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ। वृश्चिक–सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेनैछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ। तपाईंको विचारलाई धेरैले मन पराउनेछन्। नाता गाँस्नेहरूले केही दुःख दिनेछन्। धनु–समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ। धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। मकर–दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । कुम्भ–अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नया काम बन्नेछ । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ। मीन–पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । बिशेष कुरा = बृहस्पति ग्रहको दशामा नयाँ नयाँ सोच दिमागमा आउछन । कुण्डलीमा बृहस्पति राम्रो भए राम्रो सोच, नराम्रो भए, नराम्रो सोच, उपायमा पहेलो हुर्काउने, चडाउने, खाने, लाउने, दान गर्ने । #AajakoRashifalFagun29 #आजकोराशिफलफागुन२९ #TodaysHoroscope13March2025 #ajakorashifal Aajako Rashifal Fagun 29 | आजको राशिफल फागुन २९ | Todays Horoscope 13, March 2025 | ajako rashifal फागुन २९ गते विहिवार २०८१ 13 Mar 2025, Thursday आजको राशिफल, Aajako rashifal, Rashifal 2081, Daily horoscope today, Rashifal,Rashifal 2081 nepali, rashifal 2081, rashifal nepali, Aajaka rashifal, Aaj ka rashifal, Rashifal today, Rashifal today in nepali, राशिफल,राशिफल २०८१, राशिफल आजको, Today Horoscope, Horoscope 2025,horoscope in nepali, tulasi guru, ajako rashifal, Fagun 29 rashifal, Fagun 29, gateko rashifal, aja ko rashifal Fagun 29, फागुन २९, aaja ko Fagun 29, Fagun 29 rashifal, Aaj ko Rashifal in Nepali,Aaj ko Rashifal,Daily Rashifal in Nepali,Daily Rashifal,Dainik Rashifal,Aajako Rashifal 2025,rasifal),aajako rasifal,Aajako rasifal Fagun 29,aajako rashifal nepali rashifal,aajako rashifal nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi, Mithun Rashi, Karkat Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi, Dhanu Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal Nepali,aaja ko rashifal, rashifal 2024, rasifala today, आजको राशिफल, rashifal 2081 ,nepali rashifal, rasifal,aajako rasifal, rashifal today in nepali, #aajakorashifal, aajako rashifal 2081, ajako rashifal in nepali, today rashifal, rashifal today, aaja ko rasifal, today rashifal in nepali, horoscope for today, nepali rashifal 2024, आजको राशिफल,Aajako rashifal,Rashifal 2081,